१४ माघ, काठमाडौं । ललितपुर, एकान्तकुनास्थित राम राउतको घरबाट शुक्रबार दिउसो साढे तीन बजे बाढीजस्तो गरी पानी निस्कियो । राउत के भयो भनी आत्तिदै हेर्न जादा पानी त माथिल्लो तलाको बाथरुमबाट निस्किएको रहेछ जहा दक्षिण कोरियाली दुई नागरिक डेरा गरी बस्दै आएका थिए । ढोका खुलै थियो । राउतले ढकढक गरे, कोही निस्किएन । बाथरुममा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment