१३ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारकाे प्रभावले बुधबार सुनको मूल्य एकैपटक तोलामा ४ सय रुपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ५१ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ । मंगलबार सुन प्रतितोला ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य तोलामा ६ सय रुपैयाँले महंगिएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment