काठमाडौं – भूकम्पपीडितका नाममा अर्बौं रकम उठाएर दुरुपयोग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था –आइएनजिओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलासा भएको छ । एमाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नै आइएनजिओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी अधिकारीहरुको दाबी छ । आइएनजिओको नियमन अघि बढाउन खोजेका समाजकल्याण मन्त्रालयका एक अधिकारीले भने, ‘आइएनजिओलाई सहायता दुरुपयोगबारे ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment