काठमाडौं – कुनै बेला निकै चर्चित रहेको लाउडा घोटाला काण्डसँग सम्वन्धित एउटा विवरण सर्बोच्च अदालत पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अटेर गरेको पाइएको छ। त्यस्तो विवरण पठाउन दिइएको आदेश महिनौं बितिसक्दा पनि अख्तियारले अटेर गरिरहँदा मुद्दा किनारा लगाउन ढिलाइ भइरहेको सर्बोच्च अदालतका कर्मचारीहरुले बताएका छन् । अष्ट्रियाको लाउडा कम्पनीसँग जहाज भाडामा लिन गरेको विषयलाई लिएर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment