अध्यक्ष पदभन्दा राजनीतिक लाइनमा वैद्यको जोड २९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्षको जिम्मेवारी मोहन वैद्यलाई सुम्पन तयार भएका छन् । तर, मोहन वैद्यले भने अध्यक्ष पदमा भन्दा पार्टीको राजनीतिक कार्यदिशामा जोड दिएका छन् । तीन दिनअघि प्रचण्ड निवास लाजिम्पाटमा मोहन वैद्य र प्रचण्डवीच दुई माओवादी समूहवीचको एकताबारे छलफल भएको थियो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Thursday, February 11, 2016
मोहन वैद्यलाई पार्टी अध्यक्ष बनाउन प्रचण्ड तयार
सिनेमा हलमा नम्रता, पूजा र सुष्माको भिडन्त
काठमाडौं । यो साता नेपालका सिनेमा हलमा तीन जल्दाबल्दा नायिकाहरुको भिडन्त हेर्न पाइने भएको छ । नायिकाहरु नम्रता श्रेष्ठ, पूजा शर्मा र सुष्मा कार्की अभिनित फिल्महरु क्रमशः क्लासिक, प्रेमगीत र चलेछ बतास सुस्तरी शुक्रबार रिलिज हुँदैछन् । मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज हुने क्लासिकमा आर्यन सिग्देल र नम्रताको जोडीले अभियन गरेको छ भने निर्देशन दिनेश ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मोहन वैद्यलाई पार्टी अध्यक्ष बनाउन प्रचण्ड तयार
अध्यक्ष पदभन्दा राजनीतिक लाइनमा वैद्यको जोड २९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्षको जिम्मेवारी मोहन वैद्यलाई सुम्पन तयार भएका छन् । तर, मोहन वैद्यले भने अध्यक्ष पदमा भन्दा पार्टीको राजनीतिक कार्यदिशामा जोड दिएका छन् । तीन दिनअघि प्रचण्ड निवास लाजिम्पाटमा मोहन वैद्य र प्रचण्डवीच दुई माओवादी समूहवीचको एकताबारे छलफल भएको थियो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
टोरन्टोमा दीपिकासँग ‘भ्यालेन्टाइन डे’ मनाउँदै रणवीर
मुम्बई । यसपालीको ‘भ्यालेन्टाइन डे’ रणवीर सिंह र दीपिका पादुकोणका लागि विषेश हुने भएको छ । रणवीर दीपिकालाई भेटनकै लागि यसपाली टोरन्टो जाने भएका छन् । अहिले दीपिका हलिउड फिल्म ‘ट्रि पल एक्स द रिटर्न अफ एक्सजेन्डर’ मा विन डीजलसंग काम गर्दैछिन् । सुटिङमा ब्यस्त भएपछि दीपिकाले रणवीरलाई मुम्बई आउन नसक्ने सन्देश पठाएकी थिइन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सीटी सेन्टरमा हिरोइनहरुको क्याटवाक
काठमाण्डौको कमलपोखरीस्थित सीटी सेन्टरमा रहेको कायरा बुटिकको आयोजनामा चौथो पटक ‘कायरा रन वे ४’ आयोजना भएको छ । काठमाण्डौको चिसो मौसममा नेपाली चलचित्रका नायिकाहरुले आफ्नो क्याटवाक मार्फत माहोल तताए । फेसन शोमा सारी, लेहेङ्गा, गाउन, बच्चाका पहिरन समावेश थिए । यस्तै, नायिका तथा मोडलहरुले ट्रेडिशनल र मोडर्न पहिरनमा माहोल तताएका थिए । छोटो समयमा नै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राजनीतिक संयन्त्र गठनको तयारी, बालुवाटारमा बैठक जारी
ओलीको भारत भ्रमण अगावै विवाद समाधानको गृहकार्य २९ माघ, काठमाडौं । सीमांकन विवादबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाउने प्रयास सुरु भएको छ । प्रधानमन्त्रीको आहृवानमा अहिले तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संयन्त्रको क्षेत्राधिकार (टीओआर) बारे छलफल भइरहेको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कामका लागि विदेशिने युवाको संख्या घटेको घट्यै
२९ माघ, काठमाडौं । नेपाली युवाहरु विदेशिएकोमा धेरैले चिन्ता गर्दै आएका छन् । तर, यसलाई सुखद समाचार मान्ने हो भने चालु आर्थिक वर्षमा कामका लागि विदेशिने युवाको संख्या घट्ने क्रम रोकिएको छैन । तथापि विदेशिने नेपालीको मासिक तथ्यांक हेर्ने हो भने यसलाई थोरै संख्या मान्न सकिने अवस्था अझै आइसकेको छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कपिलवस्तुमा कांग्रेस कार्यकर्ताको गोली हानी हत्या
२९ माघ, भैरहवा । कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको एक कार्यकर्ताको गोली हानि हत्या गरिएको छ । बिहिवार सााझ मोटरसाइकलमा आएका दुई जना अपरचित व्यक्तिले गोली हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नपा १ चार नम्बर पिपरा चोकका राजेश सेन रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बहसः शेरबहादुर र रामचन्द्रमध्ये को गतिलो ?
देउवा र पौडेलको अनुहारमा मुलुकको तस्वीर अरुण बराल/टिप्पणी कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये कसले जित्ला ? यसबारे व्यापक जोडघटाऊ भइरहेको छ । तर, देउवा वा पौडेलमध्ये कसले जित्दा मुलुक र जनतालाई बढी फाइदा होला ? यो प्रश्नमा चाँहि कसैको ध्यान गएको छैन । अहिलेसम्म सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसको भावी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
असई हत्याको आरोपमा पक्राउ परेका अशोक साधारण तारेखमा छुटे
एस.के. शान २८ पुस, सप्तरी । प्रहरी असई हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ । गत पुस २० गते सााझ सप्तरीको नर्घाे गाविसमा मारिएका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्या भएको थियो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सलमान-रणवीरले होइन, साहरुखको ‘गेरुआ’ले विर्साउछ कट्रिनाको चिन्ता
जब बलिउड नायिका कट्रिना कैफको नाम अगाडि आउँछ, उनीसँग नायकद्धय सलमान खान र रणवीर कपुर पनि जोडिन्छन् । सलमान र रणवीरको नामले कट्रिनालाई पीछा छाडेको छैन । बलिउडमा प्रवेश गर्दा सलमानसँग जोडिएकी कैफ पछि रणवीरसँग जोडिइन् । रणवीर कपुरसँग पनि उनको ब्रेकअप भइसकेको छ । आफ्नो नयाँ चलचित्र ‘फितुर’को प्रमोशनका लागि एक टेलिभिजन च्यानलमा पुगेकी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
साथीकहाँ जागिर ? अहँ, यस्तो गल्ती कहिल्यै नगर्नुस्
जेसन राफटिस फ्लोरियामा एक कार डिलरसिपमा सेल्स म्याजेनर थिए । उनले आफ्नो विभागमा एक पुरानो साथीलाई जागिर दिने निर्णय गरे । तर, उनलाई छिटै आफ्नो गल्ती महसुस भयो । उनका साथी अन्य कर्मचारीको उपस्थितिमै कलेज दिनका कुराकानी गर्थे । तर, यो त केवल सुरुवात मात्र थियो । राफटिस भन्छन्, ‘यो मेरा लागि एक नराम्रो सपनाजस्तै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
जियोनिको एम फाइभ लाइट फोन किन्दा चाँदीको सिक्का उपहार
काठमाडौं –जियोनिले म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन, एम फाइभ लाइट नेपालमा ल्याएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५“ को एच डि स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ । फोनको सबैभन्दा आकर्षक पक्ष ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘गोल्डेन ह्यान्डसेक’सहित झण्डै ८ सय कर्मचारीलाई विदा गर्ने टेलिकमको निर्णय
नविन अर्याल २८ माघ, काठमाडौं । दुरसञ्चार प्रदायक कम्पनि नेपाल टेलिकमले ७९६ कर्मचारीहरुलाई आकर्षक रकमसहित स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ । पुराना कर्मचारी कटौती गर्ने नीतिअनुसार पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । कर्मचारी कटौतीबारे निर्णय गर्न सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार टेलिकमको बोर्ड बैठक बसेको थियो । नेपाल ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विदेशबाट नेपालमा पैसा पठाउँदा कार उपहार
साउदी अरब – वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् । साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्षित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
औधी राम्री भएकै कारणले यि सुन्दरीले प्रेमी भेटीनन्
एजेन्सी । सुन्दरता कस्लाई पो मन पर्दैन र ? तर औधी सुन्दरताका कारण यि सुन्दरीले भोगेको पिडा सुन्दा जो कोही पनि छक्क पर्छन् । धेरे राम्री भएकै कारण २२ वर्षीया हन्नाह ग्रेगोरीलाई सबैले गुडीयाका रुपमा हेर्छन् । सामाजिक संजालमा हजारौँ फलोअर्स भएकी बेलायतकी ग्रेगोरीलाई औधी राम्री भएका कारण बेबी डल नामले बोलाउँछन् आफन्त र साथीभाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हत्या अभियोगमा एक किशोरी पक्राउ
२८ माघ, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ । फाइल तस्बिर पक्राउ पर्नेमा सोही ठाउँ निवासी १९ वर्षीया प्रमिला विक रहेकी छिन् । इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार विकलाई भद्रपुरबाट दुई दिनअघि पक्राउ गरिएको हो । ती किशोरीलाई प्रहरीले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
१७२ गैँडाको प्रोफाइल तयार
२८ माघ, रत्ननगर । चितवन निकुञ्जमा रहेका दुर्लभ एवम् संरक्षित एकसिङ्गे गैँडाको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनले १७२ गैँडाको प्रोफाइल तयार पारेको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको एकसिँगे गैँडा गैँडाका हरेक क्रियाकलापको अनुगमनका लागि यसरी प्रोफाइल तयार पार्न थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशीलप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
अर्को बैठक ४ फागुनमा बस्ने २८ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा संसदले शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गर्दै संसद बैठक आउँदो फागुन ४ गते बिहान ११ बजेसम्मलाई स्थगित भएको छ । शोक प्रस्ताव पारित भएकाबेला अन्य कार्यसूचीमा प्रवेश नगर्ने नियम छ । सभामुख ओनसरी घर्तीले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आयोडिन नुनको खपत बढ्यो
कञ्चनपुर– पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ । करिव ४०० क्विन्टल नुन खपत हुँदै आएकामा बढेर नुनको खपत २७ हजार क्विन्टल पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख नगेन्द्र थापाले जानकारी दिए । “चार–पाँच वर्षअघि जिल्लाभरि चार÷पाँच सय क्विन्टल मात्रै नुन खपत हुन्थ्यो अहिले बढेर वार्षिक रुपमा २७ हजार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
घर जल्दा एघार लाखको क्षति
खोटाङ– भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा एघार लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । गएराति साढे ११ बजेतिर सल्किएको आगोले दिक्तेल नगरपालिका–११ लफ्याङका तुलाराम विश्वकर्माको घर तथा घरमा भएका सामान जलेर नष्ट भएको हो । बेलुकाको खाना पकाएर छाडिएको आगो घर पछाडिपट्टिबाट सल्कँदै गएर पूरै घर जलेको स्थानीयवासी झुलेन्द्र विश्वकर्माले बताउनुभयो । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
खाडी र मलेसियाको विकल्प खोज्दै हजारौं नेपाली पुगे नयाँ-नयाँ देशमा
नामै नसुनेका देशमा पनि नेपालीहरु काम गर्न जान थाले २८ माघ, काठमाडौं । देशभित्र भनेजस्तो काम नपाएपछि मध्य एसियाका खाडी मुलुकलाई अधिकांश नेपाली युवाले नियति र बाध्यताको गन्तब्य बनाएका छन् । भाषा र संस्कृति पटक्कै नमिल्ने, राम्रो तलब नपाइने, जोखिम बढी हुने र ठगिने खाडीको आम यथार्थलाई नकार्दै नेपाली युवा त्यसको बलियो विकल्प खोजिरहेका छन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बालुवाटारमा भारत भ्रमणबारे उद्योगी व्यवसायीसँग छलफल
व्यवसायीको गुनासोः एकीकृत चेकपोष्टको कार्यान्वयन भएन २८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपालले उठाउनुपर्ने आर्थिक मुद्दाबारे निजी क्षेत्रसँग छलफल गरेका छन् । बिहीबार बिहान उद्योगी व्यवसायीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले सुझाव मागेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल-भारत चेम्वर अफ कमर्श ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)