Thursday, February 11, 2016

मोहन वैद्यलाई पार्टी अध्यक्ष बनाउन प्रचण्ड तयार

अध्यक्ष पदभन्दा राजनीतिक लाइनमा वैद्यको जोड २९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्षको जिम्मेवारी मोहन वैद्यलाई सुम्पन तयार भएका छन् । तर, मोहन वैद्यले भने अध्यक्ष पदमा भन्दा पार्टीको राजनीतिक कार्यदिशामा जोड दिएका छन् । तीन दिनअघि प्रचण्ड निवास लाजिम्पाटमा मोहन वैद्य र प्रचण्डवीच दुई माओवादी समूहवीचको एकताबारे छलफल भएको थियो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment