एस.के. शान २८ पुस, सप्तरी । प्रहरी असई हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ । गत पुस २० गते सााझ सप्तरीको नर्घाे गाविसमा मारिएका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्या भएको थियो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment