काठमाण्डौको कमलपोखरीस्थित सीटी सेन्टरमा रहेको कायरा बुटिकको आयोजनामा चौथो पटक ‘कायरा रन वे ४’ आयोजना भएको छ । काठमाण्डौको चिसो मौसममा नेपाली चलचित्रका नायिकाहरुले आफ्नो क्याटवाक मार्फत माहोल तताए । फेसन शोमा सारी, लेहेङ्गा, गाउन, बच्चाका पहिरन समावेश थिए । यस्तै, नायिका तथा मोडलहरुले ट्रेडिशनल र मोडर्न पहिरनमा माहोल तताएका थिए । छोटो समयमा नै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment