Thursday, February 11, 2016

बहसः शेरबहादुर र रामचन्द्रमध्ये को गतिलो ?

देउवा र पौडेलको अनुहारमा मुलुकको तस्वीर अरुण बराल/टिप्पणी कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये कसले जित्ला ? यसबारे व्यापक जोडघटाऊ भइरहेको छ । तर, देउवा वा पौडेलमध्ये कसले जित्दा मुलुक र जनतालाई बढी फाइदा होला ? यो प्रश्नमा चाँहि कसैको ध्यान गएको छैन । अहिलेसम्म सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसको भावी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment