ओलीको भारत भ्रमण अगावै विवाद समाधानको गृहकार्य २९ माघ, काठमाडौं । सीमांकन विवादबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाउने प्रयास सुरु भएको छ । प्रधानमन्त्रीको आहृवानमा अहिले तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संयन्त्रको क्षेत्राधिकार (टीओआर) बारे छलफल भइरहेको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment