‘मलाई आँशु झार्न ग्लिसरिन नै चाहिँदैन’ ११ पुस, काठमाडौं । एक उदीयमान कलाकारका लागि अवार्डको महत्व कति हुन्छ भन्ने कसैले शिल्पालाई सोधोस, जसले गत बुधबार जीवनकै पहिलो अवार्ड थापेकी छन् । आफूले खेलेको पहिलो फिल्म लज्जाबाट सर्वोत्कृष्ट नवअभिनेत्रीको विधामा अवार्ड जित्दा उनी भावुक बनेर रोइदिइन् । ‘अनाउसन्मेन्ट हुनुअघि म भगवानको नाम जपेर बसिरहेकी थिएँ, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Thursday, January 28, 2016
आर्यनलाई देख्दा मुटुले ठाउँ छोड्यो: शिल्पा
जानिराखौँ : यस्तो वेला बेसार हानिकारक
गर्भावस्था गर्भावस्था या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ । पत्थरी पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चाणक्य नीति भन्छ, ‘यी चार परिस्थितिको सामना गर्नुभन्दा भाग्नु उचित’
भनिन्छ, कुनै परिस्थितसँग डराएर भाग्ने होइन, त्यसको सामना गर्नुपर्छ । यस्तो मान्यतासँग एउटा तर्क पनि छ, भागेर कुनै पनि समस्या समाधान हुँदैन, त्यसको सामना गर्दा समाधान निस्किन सक्छ । तर, चाणक्य नीतिलाई मान्ने हो भने, ४ वटा परिस्थितिको सामना गर्नुभन्दा त्यसबाट भाग्नु बेस हुन्छ । चाणक्य (ईसापूर्व अनुमानित ३७०–२८३) पूर्वीय दर्शनका एक चर्चित विज्ञ थिए । उनको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यी हुन् सस्तो स्मार्टफोनका फाइदै फाइदा
भनिन्छ, महंगो रुन्छ एक पटक, सस्तो रुन्छ पटक पटक । यो उखान सुन्दा त यस्तो लाग्छ सबै चिज महंगो नै किनौँ । अझ स्मार्टफोनको मामिलामा त सस्तोमा हातै नहालौँ । तर यथार्थ के हो भने कम्तिमा स्मार्टफोनको सन्दर्भमा यो उखान लागु नै हुँदैन । सस्तो एन्ड्रोइड फोनको स्क्रिन आइफोन तथा सामसुंग एस सिक्स जस्तो उत्कृष्ट ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुइहजार विद्यार्थीले एकसाथ प्राक्टिकल गरेर राखे विश्व कीर्तिमान
भारतको राजधानी नयाँ दिल्लीमा २ हजार जना विद्यार्थीले एकसाथ विज्ञान विषयको प्रयोगात्मक परीक्षा दिएर विश्व कीर्तिमान कायम गरेका छन् । नयाँदिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित विज्ञान सम्मेलनका दौरान गत हप्ता एकसाथ २ हजार जना विद्यार्थीहरु रसायनशास्त्र विषयको प्राक्टिकलमा सहभागी भएर दुनियाकै ठूलो विज्ञान प्रयोगको किर्तिमान कायम गरेका हुन् । यसअघि विश्वकै ठूलो विज्ञान विषयको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल
१४ माघ, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब रु १३ करोड आठ लाख बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी बक्यौता बढेको हो । विद्युत् महसुलबापत बाँकी बक्यौताका रूपमा रहेको उक्त रकममध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकासँग रु पाँच करोड ४५ लाख रहेको प्राधिकरण भक्तपुर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
इन्धन आपूर्तिमा राज्यको लाचारी
एकातिर आपूर्ति सहज बनाउन नसक्नु, उपभोक्ता तस्करीकै तेल कालोबजारीमा किन्न बाध्य हुनु, अर्कातिर मूल्य घटाएको हौवा पिटाउनु उचित होइन । विनोद नेपाल हामी विगत ५ महिनादेखि अघोषित नाकाबन्दीको चपेटामा छौं । यसले एकातिर उपभोग्य सामग्रीको मूल्य अकासिएको छ र आमउपभोक्ता महँगीको चपेटामा परेका छन् भने अर्कातिर इन्धनको चर्को अभावले सबैतिर असर गरिरहेको छ । यसले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वायुसेवा निगमको त्रिवर्षीय कार्ययोजना
नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बिस्तारै तङ्ग्रिने संकेत देखाएको छ । लामो समयसम्म जहाजविहीन अवस्थामा पुगेको निगमले न्यारोबडीको एयरबस र चिनियाँ जहाजहरू थपेलगत्तै आफूलाई उड्डयन बजारमा स्थापित गर्न थप जहाजहरू भिœयाउने कार्ययोजना सार्वजनिक गरेको छ । थाई एयरवेजसँगै स्थापना भएको वायुसेवा निगम थाईसँग तुलनै गर्न नसक्ने अवस्थामा पुगिसकेको थियो । थाई एयरवेजमात्र होइन, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बाघ गन्न राखिएको ७०० डलर पर्ने क्यामेरा चोरी
बर्दिया–बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका तीनवटा क्यामेरा चोरी भएका छन् । हराएका क्यामेराको मूल्य ७०० डलर पर्ने बताइएको छ । नेपालभर बाघको सङ्ख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना गर्न राखिएका तीनवटा क्यामेरा चोरी भएको र एउटा क्यामेरा तोडफोड गरी फालिएको अवस्थामा भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अम्बिकाप्रसाद खतिवडाले बताए । क्यामरा राखिएकै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
महजोडीले थप २ वर्ष सानिमा बैंकको प्रर्वद्धन गर्ने
१० माघ, काठमाडौं । सानिमा बैंकले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यकाे ‘मह’ जोडीलाई प्रवर्द्धकका रुपमा निरन्तरता दिने भएको छ । बैंकले हाँस्य कलाकार मदनकृष्ण र हरिबंश आचार्यलाई प्रवर्द्धकका रुपमा थप दुई वर्ष रहने गरी सम्झौता गरेको छ । उनीहरु विगत ४ बर्ष्देखि बैंकको ब्राण्ड प्रवर्द्धकका रुपमा आवद्घ छन् । महजोडी र बैंकका कार्यकारी प्रमुख भुवनकुमार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
उपेन्द्र र अशोकले धोका दिएको भन्दै संघीय समाजवादी फोरमका ९२ जनाद्वारा पार्टी परित्याग (सूचिसहित)
काठमाडौं– संघीय समाजवादी फोरम नेपालको भातृ संगठन युवा संघ नेपालका संगठन विभाग प्रमुख देब लिम्बू लाबुङ सहित ९२ जनाले पार्टीबाट राजीनामाको घोषणा गरेका छन् । पार्टी गठन हुँदा आफूहरुमा ठूलो उत्साह रहेको तर नेतृत्वको पछिल्लो कार्यशैलीले पार्टीनै तहसनहश हुने देखेपछि सामुहिक राजीनामा दिएको देब लिम्बू लाबुङले रातोपाटीलाई बताए । उनले पार्टीले सबै समुदायको नेतृत्व गर्छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विश्वकै ‘टप टेन’धनी
माइक्रोसफ्टका संस्थापक बिल गेट्स फेरि एकपटक विश्वकै धनी व्यक्ति बनेका छन् । वेल्थ एक्सको नयाँ लिस्टअनुसार विश्वका सबैभन्दा धनी दश व्यक्ति :....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोकाकोलाको मो:मोत्सव अभियान
काठमाडौं/ बोटलर्स नेपालको उत्पादन कोकाकोलाले नेपालका प्रख्यात रेस्टुरेन्ट र होटेलसँगको साझेदारीमा ‘कोका–कोला मो:मोत्सव’ आयोजना गरेको छ । ‘कोका–कोला मो:मोत्सव’ आयोजनाको सर्वसाधारणलाई विभिन्न्न किसिमका म:म:का साथ कोकाकोलाको नयाँ अनुभव दिने अभियान रहेको कम्पनीले जनाएको छ । २२ जनवरीदेखि सुरु भएको मो:मोत्सव फेब्रुअरी अन्त्यसम्म सञ्चालन गरिनेछ । उत्सवमा कलाकार तथा खानापारखीद्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले विभिन्न ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Coca-Cola launches Mo:Motsav Campaign
Yogesh Dahal Coca-Cola and Food is a global tradition and a favourite combination of millions of consumers daily. Around the world, people enjoy different types of food with a refreshing Coca-Cola. Continuing this global tradition in Nepal, Coca-Cola has partnered with leading restaurants and eating joints for a unique campaign “Coca-Cola Mo:Motsav”. As the name ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
महेन्द्रनगर-दिल्ली बस सेवा सुरु
भीमदत्तनगर, १४ माघ । महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ । बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले देशको विषम परिस्थितिमा पनि यातायात व्यवसायीले अनेक चुनौतीसँग जुधेर सेवा दिइरहेको बताए । फाइल तस्बिर बस सेवा सञ्चालनले नेपाल–भारत सीमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विश्वकपमा नेपालको पहिलो जित!! न्यूजिल्याण्ड स्तब्ध!
१४ माघ, काठमाडौं । नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका लागि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भूमिसुधार राज्यमन्त्रीले भने-पुरानो ऐनमा टेेकेर काम गर्नै गाह्रो
आरपी सुवेदी १४ माघ, नेपालगन्ज । भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले ०२१ सालको भूमि ऐेनमा टेकेर काम गर्न कठिन भएको बताएका छन् । यसैका कारण मोहीसम्बन्धी समस्या समाधान हुन नसकेको मन्त्री थापाले बताए । नेपालगन्जमा भएको कार्यक्रममा उनले भने-‘०२१ सालको पुरानो भूमि ऐनले दिएको अधिकार ०७२ सालमा प्रयोग गर्दा असअज त छदैाछ, लाजमर्दो पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
देशभरका सिडिओ कार्यालयमा क्रान्तिकारीको ज्ञापन, कालोबजारी अन्त्य गर्न माग
१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालोबजारी अन्त्य र इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन माइतीघरबाट जुलुससहित क्रान्तिकारीका नेता-कार्यकर्ता बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्रमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बद्री पंगेनीको निस्कर्षः नयाँ शक्तिले गरी खाँदैन
काठमाडौं । डा. बाबुराम भट्टराईको नयाँ शक्तिको वारेमा चर्चा-परिचर्चा खुब सुनेका छन् गायक । तर, नयाँ शक्तिले गरिखाला जस्तो लागेको छैन उनलाई । बद्री भन्छन्, ‘बाबुरामजीमा नेतृत्व गर्ने क्षमता छ जस्तो लाग्दैन । उहाँको मनमा पाप छैन । तर हतारमा निर्णय गर्नु हुन्छ ।’ बाबुरामलाई प्राविधिक ज्ञान भएको व्यक्तिका रुपमा बुझेका उनले विकासको काम गरेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दिल्लीको ‘आप’जस्तै दार्जीलिङमा ‘जाप’ जन्मियो
ममता ब्यानर्जीको प्रायोजनमा पार्टी खोलिएको आरोप १४ माघ, दार्जीलिङ । भारतको दार्जीलिङ पहाडमा बुधबारदेखि नयाँ पार्टीको जन्म भएको छ । डा. हर्कबहादुर क्षेत्रीको अध्यक्षता घोषणा गरिएको नयाँ पार्टीको नाम जनआन्दोलन पार्टी (जाप) राखिएको छ । कालेबुङको मेला ग्राउण्डमा बुधबार आयोजित जनसभामार्फत् नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणा गर्दै क्षेत्रीले जनआन्दोलनलाई निर्माणसँग जोडेर अघि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राजीनामा फिर्ता लिए नारायणकाजीले
काठमाडौं – सरकार सञ्चालनका लागि एमाओवादीले गठन गरेको सरकार सञ्चालन समन्वय तथा सहयोग समितिको संयोजकबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजीनामा बुझाए पनि स्थायी समितिले राजीनामा अस्वीकृत गरेको छ । बिहिबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति तथा पार्टीका मन्त्रीहरुको संयुक्त बैठकले श्रेष्ठको राजीनामा अस्वीकृत गरेको हो । बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै श्रेष्ठले भने, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चितवनको माडीमा जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु
चितवन,माघ १४ – दक्षिण चितवनको माडीमा जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु भएको छ ।तराई भूपरिधि कार्यक्रम तालको सहयोगमा माडीको सोमेसोर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परिवर्तित जलवायु अनुकूलनका गतिविधि तथा उत्पादन गर्ने गरी कार्यक्रम सुरु गरिएको हो । तालको अध्ययनले तराई क्षेत्रको मकवानपुरस्थित हाँडीखोला, चितवनको माडी र दाङको लमही क्षेत्र जलवायु परिवर्ततको प्रभाव बढी पर्छ भनेर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
डाक्टरको अपहरण गर्ने पासवान आफ्नो कार्यकर्ता नहरेको गोइतको दाबी
माघ १४ | राम भरोसी यादब सिरहा– अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले प्रहरीले कार्यकर्ता विजय पासवानले लहानका डाक्टर पशुपति चौधरीलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरेसँगै उनी आफ्नो कार्यकर्ता नभएको दाबी गरेको छ । संयोजक गोइतले फेसबुकवालमा स्टाटस लेखेर लहान नपा ८ घर भएका विजय पासवान आफ्नो कार्यकर्ता नभएको प्रष्ट पारेका छन् । सिरहा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वर्ल्ड मिस युनिभर्सिटीमा नगमा श्रेष्ठ थर्ड रनर्सअप विजेता
– रोजिन शाक्य माघ १४, २०७२- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सुन्दरीहरूको सहभागिता उल्लेख्य रूपमा भैरहेको अवस्थामा ‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालका तर्फबाट प्रतिनिधित्व जनाएकी नगमा श्रेष्ठले थर्ड रनर्सअपको ताज पहिरिन सफल भएकी छिन् । नगमाले प्रतियोगितामा थर्ड रनर्सअपसहित मिस फिटनेसको एवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी छिन् । सन् १९८६ देखि आयोजना गर्न थालिएको वल्र्ड ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रधानमन्त्रीसँग प्रचण्डले छलफल गर्ने
उपाध्यक्ष श्रेष्ठको राजीनामा फिर्ता सरकारको समिक्षा गर्न बसेको एमाओवादी नेताहरुको बैठक १४ माघ, काठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको छ । एमाओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि जनअपेक्षाअनुसारको काम गर्न निर्देशन दिएको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी आफ्ना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
डा.बाबुरामलाई पीडित जनताले माफी देलान् ?
०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धमा जानुभन्दा पहिले डा.बाबुराम भट्टराई खुट्टामा चप्पल लगाएर फुटपाथमा हिंड्न गर्दथे । आज डा.बाबुराम भट्टराईको आँगनमा आधा दर्जन गाडीहरू पार्किङ गरिएका हुन्छन् भने बिनागाडी बाबुरामको सवारी कतै पनि हुँदैन । बाबुरामलाई यो हैसियतमा त्यही दश वर्षे सशस्त्र युद्धले पु¥यायो भनेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । अर्थात् बाबुरामको यो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वैद्य माओवादीले आगामी असोजमा राष्ट्रिय सम्मेलन गर्ने
१४ माघ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी)ले आगामी असोज १ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । गत ३ गतेदेखि १२ गतेसम्म सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो पार्टीले सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मौसममा अब सुधार हुँदै जान्छ -मौसमविद
काठमाडौं, १४ माघ । आजबाट मौसममा क्रमिक सुधार आउने मौसमविदहरुले जनाएका छन् । पश्चिमी वायुको प्रभावका कारण केही दिन यता खराब भएको मौसममा आजदेखि सुधार हुँदै जाने भएको हो । पश्चिमी वायुको प्रभाव केही दिनयता जारी रहँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भई बढी चिसो महसुस गरिएकोमा अब बिस्तारै मौसम सफा हुँदै जाँदा चिसो कम ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आफ्नै सरकारकाविरुद्ध अखिल (क्रान्तिकारी) सडकमा
प्रतिकात्मक तस्बिर काठमाडौं, १४ माघ । आफ्नै मातृ पार्टी एमाओवादी सहभागी गठबन्धन सरकारविरुद्ध अखिल (क्रान्तिकारी) सडकमा उत्रिएको छ । संगठनको यसै साता सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार बिहीबार अखिल क्रान्तिकारीका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् । बिहीबार माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बबरमहल पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ‘कालोबजारी नियन्त्रण गर’,‘सहज आपूर्तिको व्यवस्था ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अफिसमा फेसबुक प्रतिबन्धित छ ? जुकरवर्गले ल्याए नयाँ बेबसाइट
प्रायः कार्यालयहरुमा आजकल फेसबुक प्रतिबन्धित हुन्छ । कर्मचारीको कार्यक्षमता घटेको भन्दै आजकल साना ठूला अधिकांश कार्यालयहरुले फेसबुक नचल्ने बनाएका हुन्छन् । तर, फेसबुक आजकल यति ठूलो सोसाइटी भइसक्यो कि केही घण्टा फेसबुकबाट टाढा रहनुभयो भने तपाइँले आफ्नो सर्कलको केही न केही कुरा छुटाइरहनुभएको हुन्छ । फेसबुक केवल स्टाटस लेख्न र तस्वीर हेर्न मात्र प्रयोग हुँदैन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
५० करोड कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
नयाँ प्रावधानले एक हजार सहकारी संस्था प्रभावित हुने पुष्प दुलाल १४ माघ, काठमाडौं । ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने सहकारी संस्थाको नियमनमा राष्ट्र बैंकलाई पनि संलग्न गराउने सरकारले तयारी गरेको छ । कमजोर नियमनका कारण सहकारी संस्थाहरुमा विकृति बढेको निश्कर्ष निकाल्दै सरकारले सहकारी क्षेत्रको नियमनमा कडाइ गर्न लागेको हो । सहकारी तथा गरिबी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
न्यूजिल्याण्डलाई नेपालले दियो २३९ रनको लक्ष्य
१४ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डलाई २३९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २३८ रन बटुलेको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एन्ड्रोइडमा प्रचण्डको एप्स सुरु
१४ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको मोबाइल एप्स बिहीबारदेखि सुरु भएको छ । एन्ड्रोइड मोबाइल भर्सनको प्ले स्टोरमा प्रचण्ड टाइप गरेर प्रचण्डको एप्स डाउनलोड गर्न सकिन्छ । पार्टी अध्यक्ष प्रचण्डका दैनिक गतिविधिका साथै पार्टीका दस्तावेज, प्रचण्डको जीवनी लगायतका सामाग्रीहरु यो एप्सबाट हेर्न सकिन्छ । आधुनिक सञ्चारको युगमा प्रचण्डका नाममा एप्स बनाइनु सकारात्मक भए पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रत्ननगर महोत्सव सुरु हुदै
१४ माघ, चितवन । पूर्वी चितवनको रत्ननगर-७ र ८ मा पर्ने टिकौलीस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आज बिहीबारदेखि रत्ननगर महोत्सव सुरु हुदैछ । हरेक दुई-दुई बर्षमा आयोजना हुने महोत्सव नाकावन्दीका कारण मिति सरेर १९ दिनपछि हुन लागेको हो । महोत्सव माघ १४ गतेबाट २४ सम्म हुने आयोजकले बताएको छ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउसो १२ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘पशुपति प्रसाद’मा मेरो लुक्स मात्र हेरिएको छैनः बर्षा सिवाकोटी
नायिका बर्षा सिवाकोटीलाई लाग्छ, चलचित्र ‘पशुपति प्रसाद’मा उनको लुक्स मात्र हेरिएको छैन । आफ्नो भूमिका नै गोप्य भएका कारण ट्रेलरमा धेरै नुखलाइएको उनको कथन छ । उनलाई लागेको थियो, ट्रेलरमा उनको कुनै पनि झलक आउने छैन । तर, देखाइएको २ झलक पनि आफूले अपेक्षा नगरेको उनले बताइन् । शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रलाई लिएर नायिका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यू-१९ विश्वकपमा न्यूजिल्याण्डविरुद्ध संघर्ष गर्दै नेपाल
१४ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेलिरहेको छ । टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएपछि ब्याट्सम्यानहरु रनका लागि संघर्षरत छन् । पछिल्लो स्थितिमा नेपालले चार विकेट गुमाए १२९ रन बनाएको छ । कप्तान राजु रिजाल ४८ रनमा आउट भएका छन् । उनले ६५ बल खेल्दा ६ चौका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चितवनमा सालको काठ पाउनै मुस्किल
विप्लव काफ्ले चितवन, माघ १४– नयाँ घर बनाउन आवश्यक काठ माग गर्नेहरुले सहजरुपमा काठ पाउन सकेका छैनन् । वन कार्यालय अन्तर्गत वन क्षेत्र कम भएपछि मागअनुसारको काठ आपूर्तिमा चुनौती थपिएको छ । शहरी क्षेत्रमा बन्ने घरमा आवश्यक काठ तथा फर्निचरका लागि निवेदन दिएकामध्ये आधाले मात्र मुस्किलले न्यूनतम काठ पाउने गरेका छन् । बलियो तथा आकर्षक हुने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
शिल्पा शरणार्थी बन्दा करिश्मा नेतृ, ‘फागू’को के होला ?
यतिबेला चलचित्रकर्मीलाई राजनीतिको नशाले छोएको छ । यही भिडमा नायिका करिश्मा मानन्धर पनि प्रवेश गरेकी छिन् । करिश्मा राजनीतिमा प्रवेश गर्दै गर्दा विभिन्न खालका टिप्पणी त भैरहेको छ नै । तर, पनि करिश्मा आफू स्पष्ट भिजन लिएर राजनीतिमा होमिएको बताउँछिन् । नायिका करिश्मा मानन्धर राजनीतिमा प्रवेश गर्दै गर्दा उनले निर्माण गरेको चलचित्र ‘फागू’ प्रदर्शनको तयारीमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नारायणकाजीद्वारा सरकार सञ्चालनसम्वन्धी संयन्त्रको संयोजकबाट राजीनामा
१४ काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार सञ्चालन सम्वन्धी संयन्त्रको संयोजकबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको छ र अब केन्द्रीय कार्यालयले नै यो हेर्नेछ । एमाओवादीले सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा संयन्त्र बनाएको थियो । तर, मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले यसअघि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘चर्चित’ हुँदैमा बेलायतले भिसा दिँदैन
यसकारण अस्वीकृत भयो सुशील कोइरालादेखि प्रदिप नेपालसम्मको आवेदन कमल कँडेल १४ माघ, काठमाडौं । नेपालमा विभिन्न पेशा-व्यवसायमा रही नाम चलेका र सरकारका उच्चपदस्थ व्यक्तिहरुले सामान्यतया भन्नेबित्तिकै बेलायतको भिसा पाउने गरेको देखिन्छ । तर, पनि यस्ता ‘मै हुँ’ भन्नेहरुलाई पनि बेलायतले भिसा दिन इन्कार गरेका उदाहरण पनि थुप्रै छन् । बेलायतको भिसा नपाएपछि नेकपा एमालेका नेता ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)