Thursday, January 28, 2016

महजोडीले थप २ वर्ष सानिमा बैंकको प्रर्वद्धन गर्ने

१० माघ, काठमाडौं । सानिमा बैंकले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यकाे ‘मह’ जोडीलाई प्रवर्द्धकका रुपमा निरन्तरता दिने भएको छ । बैंकले हाँस्य कलाकार मदनकृष्ण र हरिबंश आचार्यलाई प्रवर्द्धकका रुपमा थप दुई वर्ष रहने गरी सम्झौता गरेको छ । उनीहरु विगत ४ बर्ष्देखि बैंकको ब्राण्ड प्रवर्द्धकका रुपमा आवद्घ छन् । महजोडी र बैंकका कार्यकारी प्रमुख भुवनकुमार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment