१४ माघ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी)ले आगामी असोज १ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । गत ३ गतेदेखि १२ गतेसम्म सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो पार्टीले सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment