Thursday, January 28, 2016

५० करोड कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

नयाँ प्रावधानले एक हजार सहकारी संस्था प्रभावित हुने पुष्प दुलाल १४ माघ, काठमाडौं । ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने सहकारी संस्थाको नियमनमा राष्ट्र बैंकलाई पनि संलग्न गराउने सरकारले तयारी गरेको छ । कमजोर नियमनका कारण सहकारी संस्थाहरुमा विकृति बढेको निश्कर्ष निकाल्दै सरकारले सहकारी क्षेत्रको नियमनमा कडाइ गर्न लागेको हो । सहकारी तथा गरिबी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment