Thursday, January 28, 2016

यू-१९ विश्वकपमा न्यूजिल्याण्डविरुद्ध संघर्ष गर्दै नेपाल  

१४ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेलिरहेको छ । टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएपछि ब्याट्सम्यानहरु रनका लागि संघर्षरत छन् । पछिल्लो स्थितिमा नेपालले चार विकेट गुमाए १२९ रन बनाएको छ । कप्तान राजु रिजाल ४८ रनमा आउट भएका छन् । उनले ६५ बल खेल्दा ६ चौका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment