Thursday, January 28, 2016

वायुसेवा निगमको त्रिवर्षीय कार्ययोजना

नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बिस्तारै तङ्ग्रिने संकेत देखाएको छ । लामो समयसम्म जहाजविहीन अवस्थामा पुगेको निगमले न्यारोबडीको एयरबस र चिनियाँ जहाजहरू थपेलगत्तै आफूलाई उड्डयन बजारमा स्थापित गर्न थप जहाजहरू भिœयाउने कार्ययोजना सार्वजनिक गरेको छ । थाई एयरवेजसँगै स्थापना भएको वायुसेवा निगम थाईसँग तुलनै गर्न नसक्ने अवस्थामा पुगिसकेको थियो । थाई एयरवेजमात्र होइन, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment