प्रतिकात्मक तस्बिर काठमाडौं, १४ माघ । आफ्नै मातृ पार्टी एमाओवादी सहभागी गठबन्धन सरकारविरुद्ध अखिल (क्रान्तिकारी) सडकमा उत्रिएको छ । संगठनको यसै साता सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार बिहीबार अखिल क्रान्तिकारीका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् । बिहीबार माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बबरमहल पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ‘कालोबजारी नियन्त्रण गर’,‘सहज आपूर्तिको व्यवस्था ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment