काठमाडौं – सरकार सञ्चालनका लागि एमाओवादीले गठन गरेको सरकार सञ्चालन समन्वय तथा सहयोग समितिको संयोजकबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजीनामा बुझाए पनि स्थायी समितिले राजीनामा अस्वीकृत गरेको छ । बिहिबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति तथा पार्टीका मन्त्रीहरुको संयुक्त बैठकले श्रेष्ठको राजीनामा अस्वीकृत गरेको हो । बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै श्रेष्ठले भने, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment