Thursday, January 28, 2016

देशभरका सिडिओ कार्यालयमा क्रान्तिकारीको ज्ञापन, कालोबजारी अन्त्य गर्न माग

१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालोबजारी अन्त्य र इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन माइतीघरबाट जुलुससहित क्रान्तिकारीका नेता-कार्यकर्ता बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्रमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment