विप्लव काफ्ले चितवन, माघ १४– नयाँ घर बनाउन आवश्यक काठ माग गर्नेहरुले सहजरुपमा काठ पाउन सकेका छैनन् । वन कार्यालय अन्तर्गत वन क्षेत्र कम भएपछि मागअनुसारको काठ आपूर्तिमा चुनौती थपिएको छ । शहरी क्षेत्रमा बन्ने घरमा आवश्यक काठ तथा फर्निचरका लागि निवेदन दिएकामध्ये आधाले मात्र मुस्किलले न्यूनतम काठ पाउने गरेका छन् । बलियो तथा आकर्षक हुने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment