यसकारण अस्वीकृत भयो सुशील कोइरालादेखि प्रदिप नेपालसम्मको आवेदन कमल कँडेल १४ माघ, काठमाडौं । नेपालमा विभिन्न पेशा-व्यवसायमा रही नाम चलेका र सरकारका उच्चपदस्थ व्यक्तिहरुले सामान्यतया भन्नेबित्तिकै बेलायतको भिसा पाउने गरेको देखिन्छ । तर, पनि यस्ता ‘मै हुँ’ भन्नेहरुलाई पनि बेलायतले भिसा दिन इन्कार गरेका उदाहरण पनि थुप्रै छन् । बेलायतको भिसा नपाएपछि नेकपा एमालेका नेता ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment