Thursday, January 28, 2016

वर्ल्ड मिस युनिभर्सिटीमा नगमा श्रेष्ठ थर्ड रनर्सअप विजेता

– रोजिन शाक्य माघ १४, २०७२- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सुन्दरीहरूको सहभागिता उल्लेख्य रूपमा भैरहेको अवस्थामा ‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालका तर्फबाट प्रतिनिधित्व जनाएकी नगमा श्रेष्ठले थर्ड रनर्सअपको ताज पहिरिन सफल भएकी छिन् । नगमाले प्रतियोगितामा थर्ड रनर्सअपसहित मिस फिटनेसको एवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी छिन् । सन् १९८६ देखि आयोजना गर्न थालिएको वल्र्ड ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment