Thursday, January 28, 2016

न्यूजिल्याण्डलाई नेपालले दियो २३९ रनको लक्ष्य  

१४ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डलाई २३९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २३८ रन बटुलेको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment