Thursday, January 28, 2016

मौसममा अब सुधार हुँदै जान्छ -मौसमविद

काठमाडौं, १४ माघ । आजबाट मौसममा क्रमिक सुधार आउने मौसमविदहरुले जनाएका छन् । पश्चिमी वायुको प्रभावका कारण केही दिन यता खराब भएको मौसममा आजदेखि सुधार हुँदै जाने भएको हो । पश्चिमी वायुको प्रभाव केही दिनयता जारी रहँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भई बढी चिसो महसुस गरिएकोमा अब बिस्तारै मौसम सफा हुँदै जाँदा चिसो कम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment