१४ काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार सञ्चालन सम्वन्धी संयन्त्रको संयोजकबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको छ र अब केन्द्रीय कार्यालयले नै यो हेर्नेछ । एमाओवादीले सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा संयन्त्र बनाएको थियो । तर, मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले यसअघि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment