Thursday, January 28, 2016

कोकाकोलाको मो:मोत्सव अभियान

काठमाडौं/ बोटलर्स नेपालको उत्पादन कोकाकोलाले नेपालका प्रख्यात रेस्टुरेन्ट र होटेलसँगको साझेदारीमा ‘कोका–कोला मो:मोत्सव’ आयोजना गरेको छ । ‘कोका–कोला मो:मोत्सव’ आयोजनाको सर्वसाधारणलाई विभिन्न्न किसिमका म:म:का साथ कोकाकोलाको नयाँ अनुभव दिने अभियान रहेको कम्पनीले जनाएको छ । २२ जनवरीदेखि सुरु भएको मो:मोत्सव फेब्रुअरी अन्त्यसम्म सञ्चालन गरिनेछ । उत्सवमा कलाकार तथा खानापारखीद्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले विभिन्न ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment