Thursday, January 28, 2016

भूमिसुधार राज्यमन्त्रीले भने-पुरानो ऐनमा टेेकेर काम गर्नै गाह्रो  

आरपी सुवेदी १४ माघ, नेपालगन्ज । भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले ०२१ सालको भूमि ऐेनमा टेकेर काम गर्न कठिन भएको बताएका छन् । यसैका कारण मोहीसम्बन्धी समस्या समाधान हुन नसकेको मन्त्री थापाले बताए । नेपालगन्जमा भएको कार्यक्रममा उनले भने-‘०२१ सालको पुरानो भूमि ऐनले दिएको अधिकार ०७२ सालमा प्रयोग गर्दा असअज त छदैाछ, लाजमर्दो पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment