भीमदत्तनगर, १४ माघ । महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ । बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले देशको विषम परिस्थितिमा पनि यातायात व्यवसायीले अनेक चुनौतीसँग जुधेर सेवा दिइरहेको बताए । फाइल तस्बिर बस सेवा सञ्चालनले नेपाल–भारत सीमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment