Thursday, January 28, 2016

सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रधानमन्त्रीसँग प्रचण्डले छलफल गर्ने

उपाध्यक्ष श्रेष्ठको राजीनामा फिर्ता सरकारको समिक्षा गर्न बसेको एमाओवादी नेताहरुको बैठक १४ माघ, काठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको छ । एमाओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि जनअपेक्षाअनुसारको काम गर्न निर्देशन दिएको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी आफ्ना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment