Wednesday, January 13, 2016

दातालाई बोलाएर प्रधानमन्त्रीले भने- फेरि सहयोग चाहियो

कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई पुनर्निर्माण महाअभियानबारे ब्रिफिङ ३० पुस, काठमाडौं । सरकारले अन्तराष्ट्रिय समुदायलाई भूकम्प पछिको पुनर्निर्माण महाअभियान माघ २ गतेदेखि सुरु हुने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर सहयोगका लागि आग्रह गरेका हुन् । उनले माघ २ गतेदेखि रानीपोखरी र बुङमतीबाट पुनर्निर्माण महाअभियान .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Warm blankets to helpless children

Birgunj, Jan 14: The mentally retarded and dumb students living in cold wave hit Mahuan and Bhikhampur VDCs have received warm blankets.  The cold-affected children were provided with the philanthropic support by Kamalaeswor Amatya in memory of her husband and social worker Dolendra Bahadur Amatya. Amatya on Wednesday handed over the blankets to the needy .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Kushma Municipality unveils budget programme of Rs 144.2 million

Phalesbas (Parbat), Jan 14: The Third Town Council of the Kushma Municipality has unveiled the budget programme of Rs 144.2 million for the fiscal year 2016/17.  Municipality Executive Officer Chandika Poudel released the budget programme. A total of Rs 98.63 million has been allocated towards capital expenditure and Rs 44.76 million towards current expenditure in .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Blasts, gunfight in Indonesian capital; at least 6 dead

Jan 14, 2016- Militants launched a gun and bomb assault killing at least six people in the centre of the Indonesian capital on Thursday, police said, in an attack that followed a threat by Islamic State fighters to put the country in their “spotlight”. Media said six bombs went off and a Reuters witness saw .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Lawmakers, civil servants found on wrong side of the law

Jan 14, 2016- The Commission for Investigation of Abuse of Authority (CIAA) has instructed the government to penalise 24,376 civil servants including 55 lawmakers—both sitting and former—for not furnishing property details. CIAA Spokesperson Krishna Hari Pushkar informed that 22,860 civil servants were booked for failing to submit property details and 1,516 for not submitting property .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

माघ ४ भित्र मधेसी मोर्चासँग सहमति गर्ने तीन दलको निर्णय

फाइल तस्वीर ३० पुस, काठमाडौं । प्रमुख तीन दलले तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग माघ ४ गतेभित्र सहमति गर्ने गरी वार्ता गर्ने निर्णय गरेका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीको बैठकका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा ५ गते संसदको बैठक बस्नु अघि नै मधेसी मोर्चासँग सहमति .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डिपोभरि तेल छ, आयल निगमले दिँदैन, किन ?

बीरगञ्जको बाहना, भित्री धन्दा बेग्लै ! रविन्द्र घिमिरे ३० पुस, काठमाडौं । आयल निगमका हाकिमहरुले नै कालो बजारियासँग मिलेर अवैधानिक बाटोबाट तेल बच्दै पैसा कमाउन थालेको धेरै भइसक्यो । भारतबाट तेल सहजरुपमा आउन र काठमाडौंमा सवारी जाम हुन थालिसक्यो, तैपनि निगमका हाकिमहरु निजी सवारी धनीलाई कालोबजारिसँगै भर पर्न सुझाव दिइरहेका छन् । भारतीय आयल कर्पोरेशनले .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एक सातादेखि वेपत्ता थारुको शव भेटियो  

३० पुस, बर्दिया । एक सातादेखि घरबाट सम्पर्कविहीन भएका बर्दिया राजापुर ११ दलैका अन्दाजी २० वर्षीय किसन थारु बिहीबार मृत अबस्थामा फेला परेका छन् । मृतकको मुखमा मासु काट्न प्रयोग गरिने हतियार (डाव)ले प्रहार गरिएको घाउ छ । शवको प्रकृति हेर्दा किसनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको इलाका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सगरमाथाको देश नेपालमा थोरै पर्यटक किन ?

नेपाल आउन सजिलो र सस्तो बनाऔं बागमान कुलुङ संसारका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरुमध्ये ८ वटा त नेपालमै छन् । लोनली प्लानेटको सर्वेक्षणमा २०१२ मा संसारभरिमै रुचाइएको ट्रेकिङ क्षेत्रको सुचीमा सगरमाथा क्षेत्र चौंथो स्थानमा आयो । सन् २०१५ मा ट्रिप एड्भाईजरले गरेको सर्वेक्षणमा संसारको १९ औं पर्यटकीय गन्तब्यमा नेपालको काठमाडौं आयो । २०११ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेजिनालाई जाडो हुन थालेछ ?  

सयम र परिस्थितीले कोल्टो फेरेपछि कसको के लाग्छ र ? कुनै समय थियो, नायिका रेजिना उप्रेती कुनै कार्यक्रममा पुग्दा खुबै हट हुन्थिन् । नेपाली चलचित्र क्षेत्रमा त रेजिनालाई हट नायिका पनि भनिन्थ्यो । तर, बिहेपछि एकाएक रेजिनाको हट अवतार, कुल बन्न थालेको छ । रेजिनाको पहिरन अहिले कुल अवतारमा देखिन थालेको छ । बिहेपछि चलचित्र .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेल कहाँ छन् ?

काठमाडौँ, ३० पुस । सर्वस्वसहित जन्मकैद पाएका एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो खटिएको छ । सरकारले दिएको आममाफी सर्वोच्च अदालतले खारेज गरेपछि ब्युरोको प्रहरीले अदालतको फैसला कार्यान्वयन महानिर्देशनालयसँगको सहकार्यका ढुंगेलको खोजी सुरु गरेको हो । ब्युरो स्रोतका अनुसार अदालतबाट आममाफी नदिन सरकारका नाममा आदेश जारी गर्दै फैसला तत्काल कार्यान्वयनमा ल्याउन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौंको फाइभ स्टार अदालत !  

सुनिल सापकोटा काठमाडौं जिल्ला अदालतको भौतिक पूर्वाधार हेर्दा लाग्छ  । हामी कतै सुविधा सम्पन्न होटलमा त छिर्न लागेका छैनौं । यस्तो लाग्नु स्वाभाविक पनि हो तर अब चाडै नै यसको प्रत्यक्ष अनुभव समेत गर्न पाइनेछ । अब पूर्वाधार हेरेर मात्र होइन, सेवा र  सुविधाको हिसाबले पनि काठमाडौं जिल्ला अदालत फाइभ स्टार अदालतको रुपमा विकास हुन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘फन्को’को भव्य प्रिमियर, करिश्मादेखि रेखासम्म यस्तो देखिए(फोटो फिचरसहित)  

यदि कुनै निर्माताले शुक्रबार चल्ने चलचित्रको प्रिमियर वुधबार नै गर्छन् भने सोच्नुहोस्, उनी आफ्नो प्रोडक्टप्रति ढुक्क छन् । कारण, आफूले बनाएको चलचित्र उत्कृष्ट भएको सोच नआएसम्म कसैले चलचित्रको  प्रिमियर गर्ने आट गर्दैनन् । निर्माता नरेन्द्र महर्जनले भने वुधबार यस्तै आट गरे । सुवर्ण थापा निर्देशित चलचित्र यो चलचित्रको प्रिमियरमा चलचित्र क्षेत्रका चर्चित नायिकाहरुको उपस्थिती थियो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गायिका रेखा शाह फसेकी हुन् कि प्रहरीबाट फसाइएकी ?

जाहेरीकर्ता भन्छन्- छोराका कारणले मलाई ‘टर्चर’ चिरञ्जीवी पौडेल ३० पुस, काडमाडौं । गायिका रेखा शाह पाँच दिनदेखि काठमाडौं प्रहरी परिसरको चिसो हिरासतमा छिन् । लेनदेनको विवादमा मुछिएकी उनलाई ‘पाठ सिकाउने’ मुडमा छन् परिसरका प्रमुख एसएसपी विक्रम सिंह । रेखाले एक जुवाडेमाथि चर्को व्याजदरमा पैसा लगानी गरेको आरोप छ । ‘सिमसिमे पानीमा’ बोलको एउटै गीतबाट चिनिएकी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ग्यास आयातको कोटा बढाउने आयल निगमको प्रस्ताव

३० पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास आयातको कोटा बढाउन प्रस्ताव गरेको छ । हाल मासिक २९ हजार मेट्रिक टन ग्यासको कोटा ताकेको आयल निगमले अब डेढ गुणा कोटा बढाउने तयारी गरेको छ । आइओसीले स्वीकृति दिएमा अब नेपालमा मासिक ४३ हजार ५ सय मट्रिक टन ग्यास आयात हुनेछ । ‘धेरै उपभोक्ताको घरमा ग्यास .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तातोपानी-खासा र रसुवागढी-केरुङ सडकलाई ग्रीन इकोनोमिक कोरिडोर बनाउन चीन सकारात्मक

३० पुस, काठमाडौं । नेपालले तातोपानी-खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरोन्नती गर्ने क्रममा ग्रीन इकोनोमिक कोरिडोरका रुपमा विकास गर्ने प्रस्ताव गरेको छ । चीन भ्रमणमा रहेका वनमन्त्री अग्नि सापकोटाले चिनियाँ समकक्षी झाङ जिनलोङसँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री सापकोटाले तातोपानी-खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरउन्नती गर्ने क्रममा पर्ने वातावरणीय प्रभावलाई मध्यनजर गदै ग्रिन इकोनोमिक कोरिडिरका रुपमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेल वे सम्झौतालाई अन्तिम रुप दिन सार्क देशहरुको बैठक काठमाडौंमा हुने  

३० पुस, काठमाडौं । रेल वे सम्झौताबारे छलफल गर्न सार्क मन्त्रीस्तरीय बैठक फागुन पहिलो साथ काठमाडौंमा हुने भएको छ । सार्क सचिवालयले सबै सदस्य देशलाई पत्र पठाएर सम्झैताको मस्यौदामा छलफल गर्न आग्रह गरेको छ । सार्क अर्थमन्त्रीहरुको बैठक फागुन ३ र ४ गते बोलाइएको छ र यो बैठकले रेल वे र मोटर भेइकल सम्झौताको मस्यौदालाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फाल्गुनन्द गोल्डकपमा आज फिदिम स्पोर्टिङ क्लव र चर्च ब्वाइज युनाइटेड भिड्दै

कर्णसिं सोनाम ताप्लेजुङ प्रतियोगिताको फाइनलमा ३० पुस, पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकप अन्तर्गत बिहीबार हुने अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन आयोजक फिदिम स्पोर्टिङ क्लव र काठमाण्डौंे चर्च ब्वाइज युनाइटेड क्लवबीच प्रतिस्पर्धा हुदैछ । दुबै टिममा ए डिविजन लिगमा खेलिरहेका खेलाडिहरुको बाहूल्यता रहेकोले खेल निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने आयोजकले दावि गरेको छ । २५ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बहालवाला चार मन्त्रीलाई ५ हजार जरिवाना तिराउने अख्तियारको निर्णय

पूर्व अर्थमन्त्री महत र फोरम अध्यक्ष यादव पनि कारबाहीमा २९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने चार बहालवाला मन्त्रीलाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको छ । यस्तै पूर्व अर्थमन्त्री रामशरण महत र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कारबाहीमा परेका छन् । सम्पत्ति विवरण नबुझाउने तथा तोकिएको समयभन्दा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तपाईंको बच्चा कुयोगमा त जन्मिएन ?  

– ज्योतिष डा. सुनिल सिटौला काठमाडौं । हरेक परिवारमा विशेष गरेर, नेपाल, भारत एवं यसको प्रभाव परेको भेगमा घरमा बच्चा जन्मिनासाथ मातापिता एवं हजुरबा–हजुरआमामा एउटा खुल्दुली पैदा हुन्छ कि बच्चा, के–कस्तो योगमा जन्मियो । यसको लागि निश्चय नै ज्योतिष कहाँ जाने प्रचलन छ । यसमा शुभयोगदेखि विभिन्न कुयोगहरू पनि पर्दछन् । यहाँ हामी नक्षत्र एवं तिथिको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अनौठो स्मार्टफोन, जो मोबाइल फोनमै इ-चुरोट पनि

समयसँगै स्मार्टफोनको दुनिया अत्याधुनिक बनिरहेको छ र नयाँ नयाँ फिचर्स तथा क्षमता भएका स्मार्टफोनहरु बजारमा आउने क्रम चलिरहेको छ । यहीँ मेलोमा एक अमेरिकी कम्पनीले निकै अनौठो खालको स्मार्टफोन बजारमा ल्याएको छ । अमेरिकी कम्पनी वेपरकेडले यस्तो स्मार्टफोन ल्याएको छ जसबाट तपाइँले फोन गर्न मात्र होइन की चुरोट पिउन पनि सक्नुहुन्छ । वास्तवमा यो ग्याजेट .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुनियाकै दुधालु गाई, दिनमा ६७ लिटर दुध दिएर विश्व किर्तिमान  

विश्व किर्तिमान राख्ने होडमा भारतको एक गाईले एक कदम अघि बढ्दै दुनियाकै दुधालु गाइको किर्तिमान राखेको छ । पन्जाबको मोगा जिल्लास्थित नुरपुर हाकिमा गाउँको डेरी फार्ममा रहेको होलिस्टिन पि|mजियन जातको उक्त गाइले एक दिनमै ६६.७ लिटर दुध दिएर नयाँ रेकर्ड राखेको हो । हरप्रित सिंह हुन्दाल नामका किसानको डेरी फार्ममा रहेको उक्त गाइले पन्जाबकै लुधियाना .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भेडा तथा सुँगुरको जिउमा मानव अंग विकशित गराउँदै वैज्ञानिकहरु  

वैज्ञानिकहरु चिकित्सा विज्ञानको नयाँ प्रयोगमा जुटेका छन् । जस अनुसार उनीहरुले भेँडा तथा सुँगरको सरीरमा मानव अंगको विकाश गराउने प्रयास गरिरहेका छन् । अमेरिकाको क्यालिफोर्निया तथा मिनिसोटामा यस विषयमा प्रयोगशालामा अनुसन्धान भैरहेको छ । यो प्रयोग सफल भएमा मानव अंग प्रत्यारोपणका लागि मानव अंगको अभाव हट्ने बताइएको छ । सुरुमा यो प्रयोग मेरिल्याण्डको नेशनल इन्स्िटच्युट .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रीलंकाविरुद्ध नेपाल विजयी, विमल घर्तीमगरले हाने उत्कृष्ट गोल (भिडियो सहित)

काठमाडौं, २९ पुस । बंगलादेशको ढाकामा जारी बंगबन्धु गोलकप फुटबल प्रतियोगितामा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । नेपालले श्रीलंकालाई १–० गोलले हराएको हो । बुधबार दिउँसो बंगबन्धु खेल मैदानमा भएको खेलमा नेपालका लागि स्ट्राइकर बिमल घर्तिमगरले एकमात्र उत्कृष्ट गोल गरे । उनले खेलको दुई मिनेटमै गोल गरेका हुन् । यसअघि भारतमा भएको १२ औँ साफ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘क’ वर्गको परिचयपत्र पाउने हलियासँग ४३ रोपनी जग्गा !

जाजरकोट, २९ पुस । जिल्लामा ‘‘क’’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येका दसेरा–८ का कालीबहादुर चदाराका बुबा तुले चदाराको नाममा ४३ रोपनी जग्गा दर्ता भएको पाइएको छ । जिल्ला मालपोत कार्यालयको जग्गाधनी दर्ता श्रेस्ता अध्ययन गर्दा यस्तो पाइएको हो । कालीबहादुर चदारा जस्तै काली वर्गको हलिया परिचयपत्र पाइसकेका ढिमे–५ की नन्दकली कामीका पति धनसिंह कामीको नाममा २५ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ज्योतिष भन्छन्- नआत्तिनुस् ! तत्कालै ठूलो भूकम्प आउँदैन्, २०७५ सालमा आउन सक्छ

काठमाडौं, २९ पुस । नेपालमा एकपटक फेरि शक्तिशाली भूकम्प आउने समाचारले तरंग ल्याइदिएको छ । सबैको मनमा त्रास सिर्जना भएको छ । मंगलबार मात्रै बेलायतबाट प्रकाशित एक अध्ययनले नेपालमा फेरि विनाशकारी भूकम्पको सम्भावना रहेको औल्याएको थियो । यसबारे नेपालका वैज्ञानिकबाट कुनै अनुसन्धान हुन सकेको छैन् तर, ज्योतिषहरुले भने तत्कालै भूकम्प आउने सम्भावना नरहेको बताउँछन् । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गृहमन्त्रालयद्धारा ११ जिल्लाका सिडिओ सरुवा, को–कहाँ (नामावली)

काठमाडौं, २९ पुस । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । बुधबार गृह मन्त्रालयमा बसेको एक बैठकले ११ जिल्लामा सिडिओलाई सरुवा गर्ने निर्णय गरेको हो । गृह प्रवक्ता लक्ष्मी ढकालले तराईका जिल्लाका केही सिडिओहरुमा हेरफेर गरिएको बताए । उनका अनुसार भक्तपुरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बैशाखअघि बन्ने छैनन् भूकम्प पीडितका घर, यस्तो छ सिइओको कार्ययोजना

काठमाडौँ : बुधबार बसेको पुनर्निर्माण प्राधिकरणको परामर्श परिषदको  पहिलो बैठकले प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको तीन महिने कार्ययोजना पारित गरेको छ। बैठकमा ज्ञवालीले माघ १२ देखि वैशाख १२ गतेसम्म गर्ने कामको विवरण पेश गरेका थिए। यो कार्ययोजनाले तत्काल सरकारी अनुदानमा घर निर्माण गर्ने आशामा बसेका भूकम्प पीडितलाई भने निराश पार्नेछ। किनभने प्राधिकरणले सार्वजनिक गरेको तीन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नक्कली सवारी लाइसेन्स बनाएर बोक्ने गोठे पक्राउ  

२९ पुस, काठमाडौं । सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेका भक्तपुरको सुर्यविनायकका अनिल गोठे पक्राउ परेका हुन् । अदालतले उनलाई सरकारी छाप, दस्तखत किर्ते  मुद्दामा १ बर्ष कैद र  ५० रुपैयाँ जरिवानाको फैसला गरेको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जोगबुढामा बस पल्टिँदा ७ घाइते  

२९ पुस, डडेल्धुरा ।    डडेल्धुराको पर्शुराम नगरपालिका-१२ स्थित जोगबुढा बजार नजिकै भएको बस दुर्घटनामा ७ जना घाइते भएका छन् । बुधबार विहान जोगबुढाबाट डडेल्धुरातर्फ जाँदै गरेको ना ४ ख ६४२३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएका हो । दुर्घटनामा पर्शुराम नगरपालिकाकी देवकी पनेरु, गिता पनेरु, राज भण्डारी, सुनिता कामी, विनिता बिक, पार्वती पन्त र .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पका बेला हजार किलो सुन गायव !

२९ पुस, काठमाडौं । राजाधानीका सुन व्यवसायीहरुले भूकम्पका बेला करिब एक हजार किलो सुन चोरी भएको बताएका छन् । विशेष गरी भारतबाट आएका कालीगढहरुले सुन चोरेको व्यवसायीको आरोप छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले गत बैशाखमा विवाहको लगनका बेला भूकम्प जाँदा धेरै सुन हराएको बताए । ‘वैशाख महिना लगनको सिजन थियो, कालीगढले गहना .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारको काम प्रभावकारी भएन : प्रचण्ड

नेपालबाटै नयाँ विचारको आविश्कार गर्ने दाबी फाइल तस्वीर २९ पुस, सुर्खेत । एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको काम प्रभावकारी नभएको भन्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कुरा गर्ने बताएका छन् । बुधबार सुर्खेतमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने- ‘सरकारको काम जति प्रभावकारी ढंगले हुनुपर्दथ्यो, हुन सकेको छैन । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

माघे संक्रान्तिमा वन तरुल खाने कि घर तरुल ? (तस्वीरसहित)

स्कुसको जरा खोजीखोजी, सिमल तरुल बिकेन रवीन्द्र घिमिरे/श्रीधर पौडेल २९ पुस, काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा यतिबेला तरुल किन्ने र बेच्नेहरुको मेला लागेको छ । दाउराको हारजस्तै सजाइएको तरुलले माघे संक्रान्तिको झल्को दिएको छ । खुद्रा पसलमा भन्दा सस्तो पाइने भएकाले धेरै उपभोक्ताहरु तरुल किन्न कालिमाटी पुगेका छन् । अहिले कालिमाटीमा दैनिक २ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वराजा ज्ञानेन्द्रले साढे १० वर्षदेखि बिजुलीको बिल तिरेनन्

नागार्जुन दरबारको बिल सिंहदरबारले तिर्नुपर्ने जिकिर २९ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले साढे १० वर्षभन्दा नागार्जुन दरवारको विद्युत महशुल बुझाएका छैनन् । नेपाल विद्युत प्राधिकरणले पटक-पटक ताकेता गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रले विद्युत महशुल नबुझाएको पाइएको छ । प्राधिकरणका आन्तरिक लेखापरीक्षण विभागका सहायक निर्देशक मुकुन्दमान चित्रकारका अनुसार बक्यौता महशुलका लागि नागार्जुन बंगलामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओली राज्यकोष स्वाहा पार्न उद्दत : कांग्रेस

४० मन्त्री बनाउनुको औचित्य पुष्टि गर्न चुनौति २९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६ जना उपप्रधानमन्त्री सहित ४० जना मन्त्री बनाउनुको औचित्य पुष्टि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ । प्रधानमन्त्री ओली राज्यकोष स्वाहा पार्न उद्दत भएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसका नेता एवं पूर्व वनमन्त्री महेश आचार्यले व्यवस्थापिका संसदको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा करिव १० खर्ब लाग्ने  

२९ पुस, काठमाडौं । शैक्षिक गुणस्तर वृद्धिका लागि ल्याइएको सातवर्षे ‘विद्यालय क्षेत्र विकास योजना’ (एसएसडिपी) कार्यान्वयनका लागि करिब रु १० खर्ब लाग्ने अनुमान गरिएको छ । शिक्षा मन्त्रालयले ल्याएको सो योजना र कार्यक्रममा रकम जुटाउन यसअघिको विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोगी रहेका र अन्य दातृ निकाय निकायसँग समन्वय भइरहेकोे छ । योजनाको अवधारणालाई सरोकार भएका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसका ८ जिल्लामा नगर परिषद प्रभावित

अब एक दिन मात्रै बाँकी, अनुदान रकम गुम्ने खतरा रौतहटस्थित गौर नगरपालिकाको कार्यालय गौतम श्रेष्ठ २९ पुस, रौतहट । सरकारको निर्देशन अनुसार पुस मसान्तभित्र महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले नगरपरिषद सम्पन्न गरिसक्नुपर्छ तर, प्रस्तावित दुई नम्बर प्रदेशका ८ वटै जिल्लामा पुस मसान्तभित्र नगरपरिषद सम्पन्न नहुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकाको नगरपरिषदलाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुनर्निर्माण प्राधिकरण तीन महिने कार्ययोजनाः ५ जिल्लामा नमुना आवास  

२९ पुस, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले आफ्नो तीन महिने कार्यायोजना अघि सारेको छ । जस अनुसार चैत दोस्रो साता ५ वटा जिल्लामा नमुना आवास भवनहरु निर्माण सुरु गरिनेछ । परामर्श समितिको पहिलो बैठक बालुवाटारमा बसेको थियो । बैठकमा कार्यकारी अधिकृत सुशील ज्ञवालीले माघ २ देखि वैशाख २ गतेसम्मको तीन महिने कार्यायोजना पेश गरे । तीन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अमेरिकाले इरानसँग माफी माग्यो  

२९ पुस, काठमाडौं । आफ्ना जल सैनिक इरानको सीमामा प्रवेश गरेकोमा अमेरिकाले माफी मागेको छ । इरानी नौसेनाका प्रमुख जनरल अली फदावीले यस्तो जानकारी दिएका हुन । आफ्नो सीमामा प्रवेश गरेपछि इरानले अमेरिकाका १० जलसैनिक पक्राउ परेका छन् । गैयर व्यवसायिक व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको फदावीले बताए । यो घटना त्यस्तो बेलामा भएको छ, .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कालिकोटमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु  

२९ पुस, मान्म । कालिकोटमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुकोट गाबिस ४ वामनथान निवासी २२ वर्षीया गोमा धमला छिन् । स्युना गाविस १ सेतीकोटमा घर लिप्ने माटो खन्न जाँदा ढिस्कोले पुरिएर उनको ज्यान गएको स्थानीय टिकाराम उपाध्यायले जानकारी दिए । गोमाका श्रीमान मल्ल धमला रोजगारीको शिलशिलामा भारतमा छन् .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल भारत सम्वन्ध पूर्ववत अवस्थामा फर्कियोः परराष्ट्रमन्त्री थापा  

ध्रुव भट्टराई २९ पुस, बिराटनगर । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्वन्ध करिव करिव पूर्ववत अवस्थामा फर्किएको बताएका छन् । झापा जाने क्रममा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले भने-‘वीरगञ्ज-रक्सौल बाहेकका नाकाहरु सुचारु भएका छन् । जहाँसम्म वीरगञ्जको कुरा छ, सहमतिकै आधारमा टुग्याउने प्रयास भइरहेको छ । केही दिन प्रतिक्षा गरौं ।’ मधेसी मोर्चाले उठाएका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुनको मूल्य एकैपटक ६ सय रुपैयाँले घट्यो

२९ पुस, काठमाडौं । बुधबार सुनको मूल्य एकैपटक तोलामा ६ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ४९ हजार १ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले सस्तिएको थियो । अन्तर्राष्ट्रिय बजारमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामदेवले जुराएको रामचन्द्रको दौडाहा

कांग्रेस नेता रामचन्द्र पौडेलको दिल्ली–दौडाहाका सूत्रधार र सेतु हुन्, बाबा रामदेव – देवेन्द्र भट्टराई काठमाडौँबाट नयाँदिल्ली हुँदै २० पुसमा देहरादून पुगेका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई अरूभन्दा पनि योगगुरु रामदेवको निम्तो मान्न हरिद्वार पतञ्जलि पीठ पुग्ने हतारो थियो । विगतमा मुलुकको उपप्रधानमन्त्री बनिसकेका र कांग्रेस पार्टीमा सभापतिका प्रत्याशी रहेका नेता पौडेलको ‘प्रोटोकल’ ख्याल गरेर नेपाली .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यिनै हुन् अनुगमनको भेषमा कालोबजारी गर्ने कर्मचारी !

काठमाण्डौ । चोर बिरालोलाई दूधको साक्षी राखियो भने के होला ? सबैलाई थाहा छ दूधको साक्षी बिरालो बस्नु भनेकै ठट्टाको बिषय हो । दूध चोरी चोरी खान पल्केको ढाडे बिरालोलाई दूध कस्ले चोर्यो भन्ने बहसमा साक्षी राख्नु जत्तिकै अवस्था देखिएको छ राजधानी काठमाण्डौमा इन्धन तथा बजारमा भइरहेको कालोबजारीको अनुगमन गर्न खटाइएका कर्मचारीहरुको  ।  इन्धन, खाद्यान्न .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

किन असफल हुन्छन्, सरकारहरू ?

भयानक कुरा, ०४६ यताका प्रजातान्त्रिक सरकारहरू पनि सफल भएनन् । जनताबाट निर्वाचित सरकारहरू किन असफल भए ? के जनताले गलत पार्टी छनोट गरे ? दोष राजनीतिक सिद्धान्तमा थियो कि प्रयोगमा ? नेपालको संविधान जारी भएपछि बनेको पहिलो सरकार असफलतातर्फ उन्मुख हुँदै छ । यो सरकार पनि असफल भयो भने त्यसले केही गम्भीर प्रश्नको पुन:उत्थान गर्नेछ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नारीप्रधान ‘फागु’

नेपाली फिल्ममा महिलाको प्रभाव कमजोर छ । एक त महिला पात्रले शक्तिशाली भूमिका पाउँदैनन्, अर्कातिर फिल्म निर्माणका अन्य विधामा महिलाको उपस्थिति नगन्य छ । सायद यही अभाव पूर्ति गर्न आएको छ, फिल्म फागु । यसको केन्द्रीय पात्र महिला त हुन् नै, निर्देशक र निर्माता पनि महिला नै । शिल्पा पोखरेल लिड रोलमा रहेको यस फिल्मलाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वर्ष २०१६ मा बलिउडका नयाँ अनुहार

पुस २८, २०७२- बलिउडमा बर्सेनि सयौं चलचित्र प्रदर्शन हुन्छन् । तीमध्ये केही चलचित्र अत्यधिक सफल हुन्छन् भने केहीले औसत व्यवसाय गर्छन् । चलचित्र निर्माण एवं प्रदर्शनसँगै नयाँ–नयाँ अनुहारले बलिउडमा पदार्पण गर्ने क्रम जारी रहन्छ । वर्ष २०१६ मा प्रदर्शन हुने केही चलचित्रमार्फत करिब एक दर्जन नयाँ कलाकार बलिउडमा पदार्पण गर्दैछन् । हर्षवद्र्धन कपुर  बलिउडका पुराना .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बत्ती नै नबाली भारतलाई साढे २ अर्ब

काठमाडौं, पुस २९ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे २ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले उक्त प्रसारण लाइनबाट २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्न २०६८ मंसिर २७ मा सम्झौता गरेको थियो । अहिलेसम्म प्रसारण लाइन नबन्दा कबोल गरेको बिजुली .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बत्ती नै नबाली भारतलाई साढे २ अर्ब

काठमाडौं, पुस २९ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे २ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले उक्त प्रसारण लाइनबाट २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्न २०६८ मंसिर २७ मा सम्झौता गरेको थियो । अहिलेसम्म प्रसारण लाइन नबन्दा कबोल गरेको बिजुली .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इजरायल जान १ सय ४५ जना अन्तिम चरणको छनोटमा

घरेलु कामदारलाई इजरायलले थप प्रशिक्षण दिने जनकराज रेग्मी, निर्देशक, वैदेशिक रोजगार विभाग २९ पुस, काठमाडौं । एक सय ४५ जना नेपाली कामदार इजरायल जाने अन्तिम छनोटका लागि सूचीमा परेका छन् । अन्तिम चरणको छनोटमा परेका कामदारको विवरणमा थप अध्ययन गरेर इजरायलले अन्तिम नामावली तयार गर्नेछ । घरायसी काममा जान भन्दै आवेदन दिएका झण्डै ८ सय .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं