Wednesday, January 13, 2016
भूकम्पका बेला हजार किलो सुन गायव !
२९ पुस, काठमाडौं । राजाधानीका सुन व्यवसायीहरुले भूकम्पका बेला करिब एक हजार किलो सुन चोरी भएको बताएका छन् । विशेष गरी भारतबाट आएका कालीगढहरुले सुन चोरेको व्यवसायीको आरोप छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले गत बैशाखमा विवाहको लगनका बेला भूकम्प जाँदा धेरै सुन हराएको बताए । ‘वैशाख महिना लगनको सिजन थियो, कालीगढले गहना .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment