Wednesday, January 13, 2016

बत्ती नै नबाली भारतलाई साढे २ अर्ब

काठमाडौं, पुस २९ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे २ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले उक्त प्रसारण लाइनबाट २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्न २०६८ मंसिर २७ मा सम्झौता गरेको थियो । अहिलेसम्म प्रसारण लाइन नबन्दा कबोल गरेको बिजुली .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment