Wednesday, January 13, 2016

नेपाल भारत सम्वन्ध पूर्ववत अवस्थामा फर्कियोः परराष्ट्रमन्त्री थापा  

ध्रुव भट्टराई २९ पुस, बिराटनगर । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्वन्ध करिव करिव पूर्ववत अवस्थामा फर्किएको बताएका छन् । झापा जाने क्रममा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले भने-‘वीरगञ्ज-रक्सौल बाहेकका नाकाहरु सुचारु भएका छन् । जहाँसम्म वीरगञ्जको कुरा छ, सहमतिकै आधारमा टुग्याउने प्रयास भइरहेको छ । केही दिन प्रतिक्षा गरौं ।’ मधेसी मोर्चाले उठाएका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment