Wednesday, January 13, 2016

सुनको मूल्य एकैपटक ६ सय रुपैयाँले घट्यो

२९ पुस, काठमाडौं । बुधबार सुनको मूल्य एकैपटक तोलामा ६ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ४९ हजार १ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले सस्तिएको थियो । अन्तर्राष्ट्रिय बजारमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment