Wednesday, January 13, 2016

भेडा तथा सुँगुरको जिउमा मानव अंग विकशित गराउँदै वैज्ञानिकहरु  

वैज्ञानिकहरु चिकित्सा विज्ञानको नयाँ प्रयोगमा जुटेका छन् । जस अनुसार उनीहरुले भेँडा तथा सुँगरको सरीरमा मानव अंगको विकाश गराउने प्रयास गरिरहेका छन् । अमेरिकाको क्यालिफोर्निया तथा मिनिसोटामा यस विषयमा प्रयोगशालामा अनुसन्धान भैरहेको छ । यो प्रयोग सफल भएमा मानव अंग प्रत्यारोपणका लागि मानव अंगको अभाव हट्ने बताइएको छ । सुरुमा यो प्रयोग मेरिल्याण्डको नेशनल इन्स्िटच्युट .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment