Wednesday, January 13, 2016

ग्यास आयातको कोटा बढाउने आयल निगमको प्रस्ताव

३० पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास आयातको कोटा बढाउन प्रस्ताव गरेको छ । हाल मासिक २९ हजार मेट्रिक टन ग्यासको कोटा ताकेको आयल निगमले अब डेढ गुणा कोटा बढाउने तयारी गरेको छ । आइओसीले स्वीकृति दिएमा अब नेपालमा मासिक ४३ हजार ५ सय मट्रिक टन ग्यास आयात हुनेछ । ‘धेरै उपभोक्ताको घरमा ग्यास .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment