नेपाली फिल्ममा महिलाको प्रभाव कमजोर छ । एक त महिला पात्रले शक्तिशाली भूमिका पाउँदैनन्, अर्कातिर फिल्म निर्माणका अन्य विधामा महिलाको उपस्थिति नगन्य छ । सायद यही अभाव पूर्ति गर्न आएको छ, फिल्म फागु । यसको केन्द्रीय पात्र महिला त हुन् नै, निर्देशक र निर्माता पनि महिला नै । शिल्पा पोखरेल लिड रोलमा रहेको यस फिल्मलाई .... यो समग्री
नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment