Wednesday, January 13, 2016

प्रधानमन्त्री ओली राज्यकोष स्वाहा पार्न उद्दत : कांग्रेस

४० मन्त्री बनाउनुको औचित्य पुष्टि गर्न चुनौति २९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६ जना उपप्रधानमन्त्री सहित ४० जना मन्त्री बनाउनुको औचित्य पुष्टि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ । प्रधानमन्त्री ओली राज्यकोष स्वाहा पार्न उद्दत भएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसका नेता एवं पूर्व वनमन्त्री महेश आचार्यले व्यवस्थापिका संसदको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment