Wednesday, January 13, 2016
रेल वे सम्झौतालाई अन्तिम रुप दिन सार्क देशहरुको बैठक काठमाडौंमा हुने
३० पुस, काठमाडौं । रेल वे सम्झौताबारे छलफल गर्न सार्क मन्त्रीस्तरीय बैठक फागुन पहिलो साथ काठमाडौंमा हुने भएको छ । सार्क सचिवालयले सबै सदस्य देशलाई पत्र पठाएर सम्झैताको मस्यौदामा छलफल गर्न आग्रह गरेको छ । सार्क अर्थमन्त्रीहरुको बैठक फागुन ३ र ४ गते बोलाइएको छ र यो बैठकले रेल वे र मोटर भेइकल सम्झौताको मस्यौदालाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment