Wednesday, January 13, 2016
बैशाखअघि बन्ने छैनन् भूकम्प पीडितका घर, यस्तो छ सिइओको कार्ययोजना
काठमाडौँ : बुधबार बसेको पुनर्निर्माण प्राधिकरणको परामर्श परिषदको पहिलो बैठकले प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको तीन महिने कार्ययोजना पारित गरेको छ। बैठकमा ज्ञवालीले माघ १२ देखि वैशाख १२ गतेसम्म गर्ने कामको विवरण पेश गरेका थिए। यो कार्ययोजनाले तत्काल सरकारी अनुदानमा घर निर्माण गर्ने आशामा बसेका भूकम्प पीडितलाई भने निराश पार्नेछ। किनभने प्राधिकरणले सार्वजनिक गरेको तीन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment