Thursday, May 12, 2016

कनकमणि दीक्षितले अख्तियारलार्इ बुझाएनन् पाँच हजार जरिवाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले नबुझाएको सार्वजनिक गरेको छ । बिहीबार अख्तियार प्रवक्ता पुष्करले विज्ञप्ति जारी गरी अरु सबै कर्मचारी र पदाधिकारीले जरिवाना बुझाउँदा समेत अध्यक्षले नबुझाएको सार्वजनिक गरेको हो । साझाका सञ्चालक समितिका पदाधिकारी, लेखा पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै

from Nepal123.com - कनकमणि दीक्षितले अख्तियारलार्इ बुझाएनन् पाँच हजार जरिवाना

No comments:

Post a Comment