वालिङ, ३० वैशाख – दिनहुँ सयौँ युवा रोजगारका लागि विदेशिएका बेला वालिङ नगरपालिका तथा थुमपोखराका पाँच जना युवाले बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन् । दुई वर्षअघिबाट उनीहरुले २७ लाख रुपैयाँको लागतमा व्यवसाय सुरु गरेका हुन् । फार्ममा १३० बङ्गुरका माउ तथा पाठापाठी रहेका छन् । ‘हालसम्म रु ७० लाख बराबरको लगानी भएको छ,’ फार्म सञ्चालक
from Nepal123.com - युवाको सामूहिक बङ्गुरपालन व्यावसाय
No comments:
Post a Comment