३० वैशाख, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा वादलबीच भएको १२ बुँदे समझदारीप्रति क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कडा आपत्ति जनाएका छन् । वैद्यले प्रचण्ड र बादलबीच भएको साझा सहमतिलाई गम्भीरतापूर्वक लिनु पर्ने भन्दै केन्द्रीय सदस्यहरुलाई पत्राचार गरेका छन् । आफूलाई जानकारी नै नदिएर एकताका लागि वादलले सहमति गर्नुले पार्टीको
from Nepal123.com - प्रचण्ड र बादलको सहमति अस्वीकार्य- बैद्य
No comments:
Post a Comment