Thursday, May 12, 2016

गगन थापा भन्छन्, ‘नियोजितरुपमा आक्रमण गरियो’

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले हुँदै नभएको कार्यक्रममा भारत र नेपाली जनताको विषयमा बोलेको कुरालाई समाचार बनाएर आफूमाथि नियोजितरुपमा आक्रमण भएको बताएका छन् । नयाँ पेजसँग कुरा गर्दै थापाले गत मंगलबार आफू संसदमा भएको र काठमाडौंमा भएको कार्यक्रममा आफूले भारत र नेपालको विषयमा बोलेको भनेर समचार बनाउनु नियोजित, र प्रायोजित भएको बताए ।

from Nepal123.com - गगन थापा भन्छन्, ‘नियोजितरुपमा आक्रमण गरियो’

No comments:

Post a Comment