काठमाडौं, २९ वैशाख । एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकारु गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् । भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुगाएको भन्दै त्यस्तो आरोप लगाएका हुन् ।
from Nepal123.com - नयाँ ग्राइन्ड डिजाइनमा फस्ने को–को हुन् ?
No comments:
Post a Comment