२८ वैशाख, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अहिलेसम्म सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टी र कर गरेर अहिलेसम्म झण्डै एक खर्ब २९ अर्ब रुपैयाँ योगदान गरिसकेको दाबी गरेको छ । कम्पनीले वैशाख २२ गतेसम्म यो रकम सरकारलाई बुझाएको हो । कम्पनीले आउँदा वर्षमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणी स्थान
from Nepal123.com - सरकारी ढुकुटीमा एनसेलको १२९ अर्ब योगदान
No comments:
Post a Comment