Tuesday, May 10, 2016

भारतको ग्रान्ड डिजाइनमा फसेको एमाओवादीकै धारणा

काठमाडौ । एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् । भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपु¥याएको भन्दै त्यस्तो आरोप लगाएका हुन्।गम्भीर प्रकृतिका बिषयमा पार्टीभित्र

from Nepal123.com - भारतको ग्रान्ड डिजाइनमा फसेको एमाओवादीकै धारणा

No comments:

Post a Comment