Tuesday, May 10, 2016

ओली सरकार ढाल्न भारतको अर्काे खतरनाक चाल, प्रचण्डलाई तह लगाउने

काठमाडौं, २७ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रयोग गरेर वर्तमान सरकार ढाल्ने दाउपेच रचेको भारत यो योजना सफल हुनेमा आशावादी थियो । त्यसैले भारतले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी महासचिव कृष्णबहादुर महरालाई नयाँदिल्ली बोलाएर ओली सरकार ढाल्ने योजना मन्तरेर पठायो । त्यसले केही दिन राजनीतिक हलचल पनि देखियो । तर, अन्तिममा

from Nepal123.com - ओली सरकार ढाल्न भारतको अर्काे खतरनाक चाल, प्रचण्डलाई तह लगाउने

No comments:

Post a Comment