काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भारत समर्थक पार्टी भएको दाबी गरिएको छ । भारतीय कम्पनीलाई दिने तयारी गरिएको काठमाडौं–तराई फास्ट ट्रयाक प्रोजेक्ट नेपाल सरकारले आफ्नै लगानीमा बनाउने भनेर गरेको निर्णयमा मंगलबार सभापति शेरबहादुर देउवाले संसदमै आपत्ति जनाएपछि भारतीय सञ्चारमाध्यमले कांग्रेसलाई भारत समर्थक दल भनेका हुन् । भारतीय रिपोर्टरहरुले समाचार, लेख तथा सम्पादकीय
from Nepal123.com - भारतीय मिडियाको हेडलाइन्- नेपाली कांग्रेस भारत समर्थक पार्टी
No comments:
Post a Comment