Tuesday, May 10, 2016

इन्टरनेट जोड्न जेठ १६ गतेभित्र आशयपत्र बुझाउनुपर्ने, खर्च प्राधिकरण र जिविसले ब्योहोर्ने

– रविराज बराल/बिजमाण्डू काठमाडौं । सूचना प्रविधिको विकाससँगै गाउँमा पनि इन्टरनेट चलाउन चाहनेको संख्या बढिरहेको छ। मोबाइल फोन नौलो वस्तु रहेन, ल्यापटप र कम्प्युटर पनि गाउँमा सामान्य बन्दैछन्। सरकारले नै गाउँमा इन्टरनेट विस्तारका लागि सहयोग गर्ने भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र अरु सरकारी कार्यालयमा इन्टरनेट

from Nepal123.com - इन्टरनेट जोड्न जेठ १६ गतेभित्र आशयपत्र बुझाउनुपर्ने, खर्च प्राधिकरण र जिविसले ब्योहोर्ने

No comments:

Post a Comment